ताजा समाचार

नेपालगन्जमा ६ वर्षीया बालिकालाई गोबर खुवाइयो

  • चैत १३, २०७४
  • ६१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १३ । नेपालगन्ज  पानी तान्ने मोटर बिगारेको भन्दै छ वर्षीया बालिकालाई रांगाको गोबर खुवाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।कोहलपुर नगरपालिका ४ की ५० वर्षीया गीता परियारले ६ वर्षीया सरिता बुढालाई गोबर खुवाएको आरोप छ । परियारलाई कोहलपुर ईलाका प्रहरीले पक्राउ गरेको छ ।प्रहरी नायब उपरीक्षक (डिएसपी) यज्ञप्रसाद भट्टराईका अनुसार परियारमाथि मुद्दा चलाइएको छ । घरको आंगनमा खेलिरहेकी सरिताले मोटर बिगारेको आक्रोसमा परियारले गोबर खुवाएर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । पीडक र पीडित छिमेकी हुन् ।बालिका सरिता सोमबार साँझ गीताको आंगनमा खेल्न गएकी थिइन् । पानी तान्ने मोटर नचलेपछि गीताले बालिकामाथि आरोप लगाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤