ताजा समाचार

मिर्चैयामा कृषकहरुलाई निःशुल्क धानको बिउ वितरण

  • जेठ २७, २०७५
  • ९६७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २७ जेष्ठ । सिरहाको मिर्चैया नगरपालिकाको कृषि शाखाले अगुवा कृषकहरुलाई धानको विउ वितरण गरेको छ । शाखाले ३० जना कृषकहरुलाई बासमति, सोनामन्सुली, सोना सर्बवण र एमटियु नामका धानका बिउ आज बितरण गरेको हो । 
प्रतिकृषक ७ किलोका दरले धानको बिउ निः शुल्क बितरण गरिएको कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पंडितले बताएका छन् । 
नगरपालिका बडा नं. ५ का अगुवा कृषकहरुलाई धान र तरकारी खेती सम्बन्धि तालिम समेत दिइएको प्रमुख पंडितले जनाए ।
 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤