ताजा समाचार

मेलान द्वारा रक्तदान तथा फलफुल वितरण फोटो सहित

  • जेठ २६, २०७५
  • १०१५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ जेष्ठ २६ । सिरहाको लहानमा मेडिकल ल्यावोरेटर एशोसिएशन अफ नेपाल ( मेलान ) ले आफ्नो १३ औ वार्षिक स्थापना दिवसको अवसरमा रक्तदान तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ। मेलान जिल्ला कार्य समिति सिरहाका अध्यक्ष कृष्णदेव गुप्ताको अध्यक्षता तथा मेलान केन्द्रिय सदस्य विजय कुमार यादवको प्रमुख आतिथ्यमा लहान रेडक्रसको प्रांगणमा रक्दान कार्यक्रम सम्पन्न गरेको छ।भने राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा उपचार गराउन आएका विरामीहरु लाई अस्पतालका मेसु सुनिल कुशवाहको उपस्थितिमा फलफुल वितरण गरेको छ। कार्यक्रमा मेलानका सल्लाहकार चतुरानन्द यादव , उपाध्यक्ष प्रदिप यादव ,कोषाध्यक्ष दिलिप साह , जिल्ला सदस्य वैजनाथ साह , विजय यादव ,जयप्रकाश साह , महेश यादव लगायत मेडिकल ल्यावोरेटर एशोसिएशन अफ नेपालमा आवध युवायुवतीहरुको उपस्थिति रहेको थियो।

Image may contain: 6 people, people sitting

Image may contain: 6 people, people standing

Image may contain: 4 people, including Baijanath Sah, people sitting

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤