ताजा समाचार

कतारमा मधेशी पुत्र–२ फिल्म ईदको अबसरमा चल्ने

  • जेठ २६, २०७५
  • ९५१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

ओमप्रकाश यादब, कतार, २६ जेष्ठ । कतारमा मधेशी पुत्र–२ फिल्म ईदको अबसरमा चल्ने भएको छ । कतारमा रहेको फिल्म एसियन टाउन ग्रेण्ड मलमा ईदको दोस्रो दिनदेखि फिल्म चल्ने बताईएको छ । फिल्म चलाउनका लागि प्रोड्युसर उदित नारायण साह र नायक निराजन मेहता कतार पुगिसकेका छन् । मधेशको बिषयमा निर्माण गरिएको फिल्म हेर्नका लागि निर्माता पक्ष कतारमा रहेका सम्पुर्ण नेपालीहरुलाई अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤