ताजा समाचार

महिला समुह र निर्वाचित महिला सदस्यबिच अन्तरक्रियात्मक छलफल

  • जेठ २५, २०७५
  • ७८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २५ जेष्ठ । महिला समुह समिति र निर्वाचित महिला सदस्यबिच दुई दिने अन्तरक्रियात्मक छलफल विहिबारदेखि मिर्चैयामा सुरु भएको छ । महिलाहरुको सामाजिक, आर्थिक र राजनितिक रुपमा सबल बनाउन उदेश्यले कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबालिका कार्यालय मिर्चैया शाखाका प्रमुख फरिन्द्र घिमिरेले बताए । महिलामा भएको क्षमतालाई निखारता ल्याउन र स्थानीय स्तरमा अर्थपूर्ण सहभागिता गराउनका लागि तालिमको आयोजना गरेको उनले बताईन् ।
महिला तथा बालबालिका कार्यालय मिर्चैयाको आयोजनामा सुरु भएको कार्यक्रममा कर्जन्हा शाखाका प्रमुख रिता बस्नेतले प्रशिक्षण दिईरहेकी छिन् ।
 
आफुमा भएको क्षमतालाई प्रष्टफुटन गर्न तालिम महत्वपूर्ण हुने सहभागिहरुले बताईन ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤