Siraha Times
ताजा समाचार

सिरहामा ट्राकटर र मोटरसाइकल ठोकिदा २ जना घाइते

  • वैशाख २८, २०७८
  • १५२९ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा- सिरहामा ट्राकटर र मोटरसाइकल एक आपसमा ठोकिदा २ जना घाइते भएका छन।

सोमबार सिरहा जिल्ला काे कल्याणपुर देखि अर्नामा तर्फ जाँदै गरेको मोटोरसाईकल पुलचोक मा दुर्घटनामा परि २ जना घाईते भएका छन् ।कल्याणपुर न पा १०करून्याही डोकाहामा बस्ने शम्भु यादब को छोरा बर्ष १८ को कम्लेश यादब सङै बसेका दिपक यादब गम्भीर घाईते भएका छन् ।

कल्याणपुर देखि अर्नामा तर्फ जाँदै गरेको आव्स्थामा बिपरित दिशा बाट आउदै गरेको स १ त ५२२४ न को ट्याक्टरमा र स ११ प ३२६७ को मोटरसाइकल मा ठोकिदा मोटरसाइकल चालक को टाउको मा चोट लागि गम्भीर घाईते भएका छन् ।
घाइतेलाई उपचारको लागि मोटरसाइकल मा सबार दुबै जनालाई सिराहा पठाईको र ट्याक्टर चालकलाई कल्याणपुर प्रहरी ले हिरासतमा राखेको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा ले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस

दुर्गापुरमा ट्रान्सफ ...

श्रीकान्त झा, सिरहा जेठ ३१ । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ दुर्गापुर क्षेत्रमा विद्युत ट्रान् ...

शिवराज अस्पतालमा निः ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जेष्ठ ३१ । कृष्णनगर नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा ...

प्रदीप दाहालको पहलमा ...

​जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१