ताजा समाचार

संसदमा बजेटमाथि दोस्रो दिनको छलफल (लाइभ)

  • जेठ १८, २०७५
  • ८९३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जेठ १८ । आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटका विषयमा संघीय संसदमा जारी दोस्रो दिनको छलफल पनि सुरु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभामा बिहीबारबाट बजेटमाथिको छलफल सुरु भएको थियो। अर्थमन्त्री डा युवराज खतिवडाले मा १३ खर्ब १५ अर्बको बजेट मंगलबार संसदमा पेश गरेका थिए। बिहीबार छलफलमा भाग लिएका सत्ता पक्षकै सांसदहरुले बजेटको आलोचना गरेका थिए। संसद विकाष कोषको नाममा छुट्टाइएको ४ करोड रकम खर्च गर्ने मापदण्डका बारेमा अधिकांश सांसदले विरोध गरेका थिए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले योजनाहरुको पुलिन्दाको रुपमा बजेट आएको तर कार्यान्वयन गर्ने कुरामा प्राथमिकता नदिइएको टिप्पणी गर्दै आएको छ। 

बजेटमाथिको छलफल आइतबारसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤