Siraha Times
ताजा समाचार

मैथिली सिनेमाका चर्चित गायक कालाकार सदाकाे निधन

  • वैशाख ७, २०७८
  • ६९८ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम । मधेसका चर्चित मैथिली गायकको सोमबार निधन भएको छ ।

मृत्यु हुनेमा सिरहा जिल्लाको गोलबजार डोहटिया निवासी अन्दाजी ४० बर्षिय गुरूशरण सदाको मृत्यु भएको छ ।उनलाई केही दिनदेखि ज्वरो आइरहेको परिवारले जनाएको थियो ।

गायक सादा दलित मुसहर समुदायको अधिकारकर्मी तथा चर्चित गायक थियोे । उनलेे मैथिली तथा नेपाली गितहरू गाएका थिए । उनी सांगीतिक क्षेत्रमा करिब १० बर्ष देखि निरन्तर काम गर्दै अाइएका थिए ।

प्रतिक्रिया दिनुहोस

खडक आधारभूत अस्पताल ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरी जिल्लाको खडक नगरपालिका ७ स्थित आधारभूत अस्पताल कल्याणपुरमा कोरिय ...

खडक आधारभूत अस्पतालम ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरीको खडक नगरपालिका कल्याणपुरस्थित आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीक ...

बर्थिङ सेन्टर छ, सेव ...

रहमुल, लहान ८ असोज । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा सुविधा सम्पन्न स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१