ताजा समाचार

गोलबजारमा राजपाको नगर कमिटि गठन

  • जेठ १८, २०७५
  • ९५४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १७ जेष्ठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले गोलबजार नगरपालिकामा नगर कमिटि गठन गरेका छन् । बिन्दु साहको अध्यक्षतामा १५ सदस्ययीय गोलबजार नगर कमिटि गठन गरिएको राजपाका केन्द्रिय सदस्य रोहित महतोले बताए । कमिटिको उपाध्यक्षमा अरुण महतो, सचिबमा बिनोद कुमार राइ, कोषाअध्यक्षमा सरस्वती मंडल, सह–सचिवमा रामगुलाम महतो चयन भएका छन् । त्यस्तै, सदस्यहरुहमा कामेश्वर सिंह, राजकुमार सिंह, उतिमलाल मंडल, बिहारी महतो, रामऔतार महतो, मन्जुर राईन, बुधन पंडित, बिरेन्द्र सिंह, दुर्गादेवी महतो र परिक्षण महतो रहेका छन् । पर्टीका केन्द्रिय सदस्य रोहित महतोको प्रमुख आतिथ्य र जिल्ला उपाध्यक्ष मनोज सिंहको अध्यक्षतामा बुधबार कमिटी गठन गरिएको हो । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤