ताजा समाचार

मिर्चैया आयुर्वेदद्धारा निःशुल्क स्वास्थ्य प्रबर्धन कार्यक्रम संचालन

  • जेठ ४, २०७५
  • ८६२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ०४ जेष्ठ । आयुर्वेद औषधालय मिर्चैयाले जेष्ठ नागरिककका लागि निः शुल्क स्वास्थ्य प्रबर्धन कार्यक्रम संचालन गरेको हो । नेपाल सरकारबाट बृद्धा भक्ता सेवा लिईरहेका बृद्धबृद्धाहरुको स्बास्थ्यलाई ख्याल गरी निःशुल्क स्वास्थ्य प्रबर्धनात्मक आयुर्बेद औषधि बितरण गरिरहेको मिर्चैया आयुर्वेद औषधालयका प्रमुख राकेश कुमार यादबले बताए । 

निःशुल्क आयुर्बेद सेवा लिन बृद्धबृद्धाहरुलाई बृद्धा भत्ता बुझ्ने प्रमाण र नेपाली नागरिकत्ताको फोटोकपी लिएर आउन प्रमुख यादबले अनुरोध गरेका छन् । आयुर्वेद औषधालयमा बिभिन्न रोगहरुका औषधी उपलब्ध गरेकाले रोगीहरुलाई सम्पर्क गर्न प्रमुख यादबले आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤