ताजा समाचार

धनगडीमाईमा मोटर साइकलको ठक्करबाट पुजारी बाबाको मृत्यु

  • माघ २३, २०७७
  • १४५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , २४ माघ। सिरहाको पुर्व पश्चिम राजमार्ग अन्तर्गत धनगडीमाई नगरपालिका १० मा साँझ ७ बजे मोटर साईकलको ठक्करबाट पुजारी बाबाको मृत्युु भएको छ। बिहीबार बिशम्बर दास बाबालाई मोटर साइकलले ठक्कर दिएका थिए। ठक्करबाट पुजारीको अवस्था चिन्ताजनक देखिएपछि उपचारको लागि विराटनगर लैजादै गर्दा बाटैमा पुजारी बाबको मृत्युु भएका थिए। धनगडीमाई बजारमा रहेका हनुमान मन्दिर र राम जानकी मन्दिरको पुजारीको रुपमा हनुमान मन्दिर परिसरमा बस्दै आइरहेका थिए। पुजारीको मृत्युुको खवरले धनगडीमाईवासी लगायत बजार शोकमग्न देखिएका थिए। सिरहा धनुषाको सिमामा पर्ने कमला नदीमा वहाको अन्तिम सँस्कार गरिएको नेता सरोज महतोले बताए । हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤