Siraha Times
ताजा समाचार

सिराहामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

  • माघ १३, २०७७
  • ६२८ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान माघ १३ गते ।सिरहामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बसको ठक्करबाट सिरहा कर्जान्हा नगरपालिका-२ का संजिप सुनामको ८ बर्शिय छोरा साजन सुनामको मृत्यू भएको हो।

आइतबार दिउँसो : १:३०बजे सिरहाको कर्जन्हा नगरपालिका-२ स्थित पि.भि.एम बोर्डिङ्ग स्कुलको बसले ठककर दिदा स्थानिय संजिप सुनामको छोरा  ८ वर्ष काे साजन सुनामको मृत्यू भएको स्थानिय जनाएको छ। बालकलाई ठक्कर दिएको बस र विद्यालय कर्जन्हा नगरपालिका वडा नं. २ को वडा अध्यक्ष गणेश अधिकारी को रहेको बताइएको छ। बस र बस चालक इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको र घटना सम्बन्ध मा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैया ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१