Siraha Times
ताजा समाचार

कैलाली प्रहरी द्वारा लाखौंको कपडा तथा मालसामान बरामद

  • पुस २६, २०७७
  • ७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , २६ पुस। जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नम्बर १ स्थित मालिका ग्राउण्ड नजिक सडक खण्डमा पुस २६ गते आइतबार दिउँसो १२:०० बजेको समयमा कैलालीको टीकापुर बाट खटिएका प्रहरी टोलीले लाखौंको मालसमान बरामद गरेका छन। प्रहरी निरीक्षक निराजन सुनारका अनुसार से १ स ३१२४ नम्बरको अटोमा लोड गरि राखेको अवैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याएका कोट पाइन्ट र सर्टको कपडा समेत गरी जम्मा रु. ४४८४००/- (चार लाख अठचालीस हजार चार सय) बराबरको माल समान बरामद गरी आवश्यक कारवाहीका लागि मुल भन्सार कार्यालय सत्ति कैलाली पठाइएको प्रहरी निरीक्षक निराजन सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सखुवानन्कारकट्टीमा ज ...

रहमुल, लहान ३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा अगुवा ...

शिक्षकको मेहनत, अभिभ ...

रहमुल, लहान,०३ असोज ।“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रगतियुक्त सक्षमता&rd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१