Siraha Times
ताजा समाचार

दोहाबाट काठमाडौ फर्कदा अरुको सुन नबोक्न दूतावासको आग्रह

  • पुस २०, २०७७
  • १५०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहाबाट काठमाडौ फर्कदा अरुको सुन नबोक्न दूतावासको आग्रह गरेको छ।अरुको अनुरोधमा तथा विभिन्न प्रलोभनमा परि सुन लगायत बहुमुल्य वस्तु नेपाल लैजादा कानुनी समस्यामा परेको घटना बढेपछि कतार स्थित नेपाली दूतावासको ध्यानाकर्षण भएको छ। यसै विषयमा दूतावासले आज एक सूचना प्रकाशित गर्दै कतारबाट नेपाल फर्कदा अरु व्यक्तिको सुन लगायत बहुमुल्य वस्तु नबोक्न आग्रह गरेको छ।नेपाल सरकारले तोके बमोजिम आफैंले खरिद गरेको सुन लगायत अन्य वस्तुको खरिद बिल साथमै लैजान दूतावासले भनेको छ। सरकारले तोके भन्दा बढी वा आफ्नो स्वामित्व नखुल्ने समान नेपाल लगे भने कानुनी कार्वाहीमा पर्ने नेपाली दूतावास कतारले जानकारी दिएको छ। दूतावासको सूचना ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१