ताजा समाचार

विशेष पूजा र अभिन्नदन पछि मोदीले मधेस केन्द्रित दल लगायत नेपालका शिर्ष नेताहरु बेग्लाबेग्लै भेटवार्ता गर्ने

  • वैशाख २३, २०७५
  • ८६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख २३ । मन्दिरमा विशेष पूजा अर्चना नागरिक अभिन्नदन पछि  प्रधानमन्त्री मोदीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, मधेस केन्द्रित दलका शीर्ष नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेश मन्त्रालयले यो भ्रमणलाई उच्चस्तरीय भ्रमणको लामो परम्पराको निरन्तरता भनेको छ । मोदीले २०७१ साउन र मंसिरमा दुईपटक नपाल भ्रमण गरेका छन् । प्रधानमन्त्रीका रुपमा उनको यो तेस्रो नेपाल भ्रमण हो भने दोस्रो राजकीय भ्रमण हो । नेपालमा संविधान जारीसँगै संविधान कार्यान्वयनपछि नेपाल भ्रमण गर्ने संसारका सबैभन्दा उच्च नेता पनि उनी नै हुन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤