प्रदेश नम्बर २ का रौतहट जिल्लाको देवाहि गोनाहि नगरपालिकाकाे वाड न.७ मा ७ ओटा मधेसी दलित दलितहरुको घरमा आगलागि भई खाधान्न सहित लाखौ को सम्पति खरानि भएको छ । दलित समुदायकाे गास, वास, कपास,को पीडित दलित लाइ तत्काल अवश्यकता रहेकोले पीडितलाइ दलित समुदायलाई तिनैतहका संघिय सरकार प्रदेश,र स्थानिय सरकार तथा विभिन्न सघ सस्था तथा सरकारी तथा गैर सरकारी निकाय संग तत्कालका लागि सहयोगको अपिल संयुक्त दलित माेर्चा कल्याणपुर न.पा.सिरहाका संयाेजक संजय महराले गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस
मारवाडी महिला मञ्च लहानद्वारा आयोजित सावन मेला : महिला उद्यमशीलता, आत्मनिर्भरता र सांस्कृतिक एकताको सन्देश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic