ताजा समाचार

सुनसरीको कोशी गापा १ मा आगलागी हुदा २ को मृत्यु २ घाइते

  • चैत १२, २०७४
  • ८०६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १२ ।  सुनसरीमा भएको आगलागीमा परी एकजनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । कोसी गाउँपालिका १ स्थित लौकही पट्रोल पम्प नजिकै बस्ने विन्देश्वर मलिकको घरमा आगलागी भएको हो । आगोमा परी विन्देश्वरका १२ बर्षिय छोरा सुरज मालिकको मृत्यु भएको छ । त्यस्तै ४० बर्षिय विन्देश्वर र उहाँकी श्रीमती ३५ बर्षिय सविता मलिक घाइते भएका छन्। गएराती घरमा बालेको घुरबाट अचानक सल्केको आगोले उनीहरुको ३ वटा घरसँगैे सम्पूर्ण सामान जलेर नष्ट भएको छ। मृतकको शव ईनरुवा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।घाइते दुवै जनाको जिल्ल अस्पताल ईनरुपामा उपचार भइरेहको छ। ागलागी दमकल नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤