Siraha Times
ताजा समाचार

भारतको बिहारमा सातौंपटक नीतिश कुमार मुख्यमन्त्रीको,शपथ लिँदै

  • मंसिर १, २०७७
  • ७४३ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी: भारतको जनता दल युनाइटेडका अध्यक्ष नीतिश कुमारले सातौंपटक बिहारका मुख्यमन्त्रीको शपथ लिँदैछन्। एक हप्ताअघि सम्पन्न विधानसभा निर्वाचनमा जनता दल युनाइटेड र भारतीय जनता पार्टीको गठबन्धनले बहुमत हासिल गरेपछि नीतिश फेरि बिहारका मुख्यमन्त्री बनेका हुन्। गठबन्धनले विधानसभाको २४३ सिटमध्ये १२५ सिट जितेको थियो।राजभवनमा दिउँसो साढे ४ बजे नीतिशले शपथ लिने तयारी गरेको एनडीटिभीले जनाएका छन्। नीतिशसँगै गठबन्धन दलहरुबाट करिब १२ जनाले समेत मन्त्रीपदको शपथ लिन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सखुवानन्कारकट्टीमा ज ...

रहमुल, लहान ३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा अगुवा ...

शिक्षकको मेहनत, अभिभ ...

रहमुल, लहान,०३ असोज ।“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रगतियुक्त सक्षमता&rd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१