ताजा समाचार

सिरहाको लहानमा चोरी

  • साउन ७, २०७७
  • १२७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह लहान ७ साउन। सिरहाको लहान ३ डङ्गराहाटोलमा राति साढे १२ बजे चोरी भएको छ। लहान ३ का रासलाल सिंहको घरबाट लाखौं बराबरको गरगहना लगिएको छ। चोरले सिंहको घरबाट ७ तौला सुनको थप गरगहना र सात थान साडी, नगड ७५०००- हजार रुपैयाँ सहित सात लाखको सामान चोरी भएको छ भने निजको छोरा राजकुमार सिंहको घरबाट पनि दुई एउटा मोटरसाइकलको साचो , हेल्मेट एउटा र घरायसी सामान, थप सात हजार रुपैयाँ नगद लगीएको छ । राति सुतिएको बोले घरबाट चोरले उक्त सामान चोरी गरी लगिएको जानकारीमा अाएको छ।

प्रतिक्रिया दिनुहोस

ज्येष्ठ नागरिकहरूको ...

ओम प्रकाश यादव लहान असोज १६ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सप्तरी जिल्लाको खडक नगरपा ...

रासायनिक विषादीको अव ...

रहमुल, लहान, १६ असोज । सिरहाको कृषि क्षेत्र उत्पादनका हिसाबले सम्भावनायुक्त भए पनि रासायनिक विषादी त ...

नरहामा निःशुल्क आँखा ...

रहमुल, लहान, १६ असोज । सिरहाको नरहा गाउँपालिका–३ मा समाजसेवी रामउदगार यादवको निवासमा सञ्चालन ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤