ताजा समाचार

अनैतिक यौन सम्बन्ध राखने वकिल र महिला माथि सार्वजनिक मुद्दा

  • वैशाख ६, २०७५
  • १४३१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ बैशाख ६ । सिरहाको लहानमा अनैतिक यौन सम्बन्ध राखने एक वकिल र एक महिला माथि प्रहरीले सार्वजनिक मुद्दा चलाएका छन्। लहान वडा नम्बर ६ स्थित कुम्हाले टोलका राजकुमार सहनीको श्रीमती ललिता सहनी संग विगत केहि वर्ष देखि अनैतिक सम्बन्ध राख्दै आएका लहान मालपोत कार्यलय देखी दक्षिणमा अवस्थित माँ शारदे कानुन व्यवसाय फर्म चलाई रहेका वकिल पेशामा समर्पित विरेन्द्र यादब र ललिता सहनीलाई बिहिबार टोलका स्थानीय र उनका श्रीमतीले दुवै जनालाई रंगेहात पक्राउ गरि प्रहरीको जिम्मा लगाएकोमा ईलाका प्रहरी कार्यलय लहानका इन्स्पेक्टर राम बहादुर ढकालले दिएको जानकारी अनुसार पक्राउ परेका दुवै जना माथि सार्वजनिक मुद्दा चलाइएको छ।

वकिल यादवको आफ्नै श्रीमती छोराछोरी र ज्वाइ रहेपनि राजकुमार सहनी विगत चार वर्ष देखि वैदेशिक रोजगारीमा रहेको अवस्थामा पहिला देखिने यादव र ललिता बीच चिनजान रहेको हुँदा विगत केहि वर्ष देखि यादव सहनिको घरमा खुलेआम पटक - पटक आईरहेकोमा आज रंगे हात पक्राउ परेको स्थानिहरुको भनाइ छ। पक्राउ परेका वकिलका श्रीमतीका अनुसार मेरो श्रीमान मलाइ कुनै वास्ता न गर्ने , केहि भन्दा कुटपिट गर्ने , अरुको श्रीमती संग नलाग्नु भन्दा भन्दै कुनै वास्ता न गर्ने , म विरामी परेको बेला हेरचाह न गर्ने , पटकपटक श्रीमान जोगाउन उहाको नजिकको साथीहरु संग न्यायको गुहार पनि गरे तर कुनै सुनवाई गर्नु भएन।

30715009_1807215419343250_1869583514800753267_n
सिरहा टाइम्स

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤