ताजा समाचार

कोरोनाको संक्रमण सिरहामा थप ५ देखियो

  • जेठ १३, २०७७
  • २५३० पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह लहान १३ जेठ । सिरहामा ५ जनामा थप कोरोना संक्रमित पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबको अनुसार भगवानपुर गाउँपालिका वडा नं. ४ को ३६, २६,२९,३७ वर्षिय पुरुष र नवराजपुुर गाउँपालिकाको १ गरी पाँच जनामा कोरोना संक्रमित भएको पुष्टी भएको जानकारी दिए । कोरोना संक्रमित पुष्टी भएकाहरुलाई धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसुलेसनमा राखिएको उनले बताए । यता जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यका अनुसार संक्रमण भएको जानकारी आएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमितको बारेमा आधिकारिक पुष्टी गर्न बाँकी रहेको छ । यो संगै सिरहामा कोरोना संक्रमितको संख्या ६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤