ताजा समाचार

दसगजाका बिओपीलाई स्वास्थ्य सामग्री प्रदान

  • जेठ १०, २०७७
  • १२५२ पटक पढिएको
  • ओम प्रकाश
alt

सप्तरी, ९ जेठ । नेकपाका युवा नेता खेमचन्द्र यादव (शिवराम) ले दसगजामा खटिएका सशस्त्र प्रहरी बललाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन । नेता यादवले जिल्लाको सीमावर्ती बलान बिहुल गाउँपालिका ४ बेल्हि स्थित सिमामा खटिएका सशस्त्र प्रहरीलाई KN 95 मास्क, पन्जा र सेनीटाइजर लगायतका सुरक्षा सामग्री प्रदान गरेका छन । महामारीमा दिनरात आफ्नो ज्यान जोखिममा राखि दसगजामा खटिरहने सशस्त्र प्रहरी बललाई सुरक्षा सामग्री प्रदान गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤