Siraha Times
ताजा समाचार

घुस लिने सत्यनारायणले च्यालेन्ज दिए पछी रबि लामिछाने पुगे गोर्खा ( भिडियो सहित)

  • वैशाख ५, २०७५
  • ९८६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख ५ । घुस लिने सत्यनारायणले सिधा कुरा जनतासंगको लाइभ कार्यक्रम मै तपाईं येहा आउनुस न भन्दै च्यालेन्ज दिए पछी रबि लामिछाने पुगे गोर्खा, घुसको लेनदेन भएको सम्झना होटेलबाटै के भन्दैछन त रबि लामिछाने ? हेर्नुहोस (भिडियो)काठमाडौँ । हिजो बेलुका प्रसारित सिधा कुरा जनतासंगको लाइभ कार्यक्रममा रबि लामिछानेलाई सिधा च्यालेन्ज दिने घुस्याहा कर्मचारीलाई भेट्न पुगे रबि लामिछाने गोर्खा । सेवाग्राही र घुस्याहा कर्मचारी बीच घुसको रकम लेनदेन भएको सम्झना होटेल मै पुगेर रविले दर्शकलाई सम्बोधन गरेका छन् । उनि त्यहा पुग्दा कस्तो थियो माहोल र घुस्याहा सत्यानारायाँले के पोल खोलेत ?

 

 

तल क्लिक गरेर भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१