ताजा समाचार

सिरहाको धनगढीमाई – ३ मा आरसिसि ढलान

  • जेठ ९, २०७७
  • २१७३ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान ०९ , जेष्ठ । सिरहाको धनगढीमाई नगरपालिकामा वडा नम्बर– ३ मा आर.सि.सी ढलान कार्य सम्पन्न भएको छ । दुई वटा उपभोक्ता समितीद्धारा तिन सय १० मिटरको आरसिसि ढलान दुई ठाउँमा गरेको वडा नम्बर – ३ का वडा अध्यक्ष देबकुमार साहले जानकारी दिनुभयो । वडा नम्बर– ३ को कुरवा र अल्हुवाबाँध टोलमा ढलान कार्य भएको वडा अध्यक्ष साहले बताए । नगरपालिकाको ३० लाखको लगतमा स्थानिय प्रभास कुमार राय र बिनोद कुमार कामैत उपभोक्ता समितिको अध्यक्षहरुद्धारा सो कार्य भएको वडा अध्यक्षले जानकारी दिनुभयो । लकडाउनको समयमा काम गर्न धेरै नै कठिनाई भएको थियो, त्यसको बाबजुत पनी टोललाई विकास गर्न काम गरेको उपभोक्ता समितिहरुले बताए ।’ जसो तसो काम सम्पनन गरे एस्टिमेट अनुसार आफुहरु काम गरेको समितीले दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤