ताजा समाचार

जितन र लतिताको राहत बिपन परिवारमा

  • जेठ ८, २०७७
  • १३७३ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ८ जेठ - लकडाउन प्रभावित बिपन परिवारलाई राहत वितरण गरेको छ । सिरहाको धनगढी माई नगर पालिका वडा नम्बर ११ सोनापुर , नैनपुर गाउँमा रहेको अतिबिपन परिवारलाई समाज सेबि जितन यादव र ललिता यादवको मह जोडीले २०५ घर धुरी परिवारलाई राहत वितरण गरेको छ् । उक्त गाउँमा दलित गरिबहरुको बस्ती रहेको छ् । मह जोडीले प्रति परिवार १०किलो चामल ,१ पोका खाने तेल ,१ किलो दाल ,१ पोका नुन,१ पाउ स्वाईमिन १ किलो प्याज वितरण गरेको हो । वडा कार्यालय बाट छुटेका मुसहर , चमार , पासमान समुदायमा राहत बाडेका छन् । जितन र ललिताका जोडीले निरन्तर राहत बाडदै आएका हुन । मानव सेवा नै सबैभन्दा उतम सेवा हो भन्दै राहतलाई निरंतरता दिएका हुन् । गरिब लाई हेर्दा माया लागछ समाज सेबि ललिताले बताए आफु मात्र सुखी भए र हुँदैन सबैले खुशी हाम्रो खुशी हो बताए । सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएकाे थियो । जनतालाई राहत लिन समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन मिलाएका थिए । सबैले सहयाेग तथा समन्वय गरि वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई समाज सेबि जितन यादबले अनुराेध आग्रह गरेका हुन । पहिलो चरनको राहत बितरन कार्य समाप्त पछि अरु गरिब , असाहाई , बिपन परिवारलाई नगर पालीका बाट छुटेका लाई राहत दिएको समाज सेबि जितन यादवले बताए । सहयोगका लागी संजय पासमान, गोपाल पासमान , घुरन मंण्डल लगायतका सहयोगिहरु रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤