ताजा समाचार

जोडीद्धय द्धारा राहत निरन्तरता

  • जेठ ८, २०७७
  • १२५५ पटक पढिएको
  • ओम प्रकाश
alt

संजय विश्वकर्मा लहान ०८ , जेष्ठ । महेश चौधरी र संगिता कर्माचार्यको जोडीले आज फेरी राहत बितरणलाई निरन्तरता दिएको छ । लहान नगरपालिका वडा नम्बर– १० को बिपन्न बस्तिमा उनीहरुले आज राहत बितरण गरेको दलित जनकल्याण युवा क्लब लहानका सामाजिक अभियानता एबम स्थानियबासी समेत रहनुभएका बिनोद बिसुन्केले जानकारी दिनुभएको छ । २५ घर परिवार एकल महिला , मजदुर , अपाङ्ग , असाहयलाई प्रति परिवार १० किलो चामल , १ पाकेट तेल , १ किलो नुन लगायतको राहत सामग्री बितरण गरेको हो । आजको राहत सामग्रीमा एपोलो ऊँ बोडिङ्ग स्कुल लहान , नबिन श्याम गुप्ता (एनसेल) लगायतले सहयोग गरेको सामाजिक अभियानता महेश चौधरीले फेसबुकमा पोष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤