ताजा समाचार

बिपन्न बर्ग जोगाउन कहिले पछाडि न हटने युवा नेता : चौधरी

  • जेठ ७, २०७७
  • १८९९ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ७ जेठ - बाल्यकाल देखी समाज सेवामा बेतित भएका चौधरी जिबन समाज सेबामै अन्त गर्छु लहान ३ बिहारपुरमा राहत दिन पुगेका महेश चौधरी र श्रीमती संगीता कर्माचार्य को जोडीले नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह संग यस्तो बताए।कहिले आर्थिक रुपले त कहिले शिक्षामा गरिब बिपन्न बर्गको छोराछोरीलाई आफनै छोराछोरी सम्मान शिक्षा तर्फ उन्मुख गराउन लागी परेको छन्। लहान नगरपालिका वडा नम्बर ३ मा पासमान ,मुसहर ,डाेमहरुको बस्ती मात्र रहेका छन् । उनिहरु आफ्नो पुर्खौली पेसामा मात्र सिमित छ्न ,उनीहरुको जिबन स्तर कहिले उकासिन्छ । उनिहरुको छाक टार्न सम्स्या छन् , जिबन फेरिनेको त कुरै भएन।राहत पाउने एक जना पीडित भन्छन् भुलकि सदा मुसहरको दु:खेसो सुन्ने को छैन १० बर्ष अगाडि श्रीमान लगत्तै दुई छोरा गुमाए की सदा अहिले उनकी बिच्ली भएको छ् । गाउँ बलोकको एलानी जग्गामा एउटा् मात्र फुइसको छानो घर रहेको छ । श्रीमान् र छोराको सोकमा डुबेका बुलकि लाई अहिले एउटा बुहारी दुई नातिनी र फरक छमता अपांग भएका एउटा नाता छन । उनलाई दोश्रो चर्नको राहत लिए महेश र संगिताको जोडी उनकी घर पुगेका थिए । उक्त गाउँमा अति बिपन्न गरिब दलितको बस्ती छ्न समस्या परेमा मनकारी युवा नेता महेश र समाज सेबि संगिता लाई सम्झीन्छ । सानै उमेर देखी राजनीतिमा बिशेष उचि राखने महेश लहान स्थित रहेको जेए क्याम्पसबाट विद्यार्थी नेतृत्व सुरु गरेका चौधरी क्याम्पस सभापतिको जिम्मेवारी समेत चौधरीले पाए लगत्तै राम्रो जिम्मेवारी निर्वाह गरेका थिए । लहान ३ मा ८० अतिबिपन्न परिवारलाई राहत वितरण गरेका थिए । राहत उपलब्ध गराउने सागरमाथा बचत तथा ऋण सहकारी संस्थाको संस्थापक फुलेश्वर महतो ,प्यारागन इङलिस बोर्डिङ स्कुलको संस्थापक उमेश चौधरी , एपोलो ॐ बोर्डिङ स्कुलबाट निरन्तर दुई महिना देखी राहत उपलब्ध गराउदै आएका छ्न ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤