ताजा समाचार

बिपन्नको सहारा बन्दै राहत अभियनता जोडी

  • जेठ ६, २०७७
  • १२०५ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ६ जेठ - लकडाउन भको दुई महिना नागि सके नेपाल सरकारले पीडित जनताको लागी कुरुर बन्दै गरेको छ । सिरहाको लहान नगर पालिका वडा नम्बर २२ मा राहत लिएर पुगे महेश र संगिताको जोडिले पुगदा पीडितको मुहारमा खुशीदेखीएको छ । लहान नगर पालिका वडा नम्बर २२ सिसवनीमा २५ घर धुरीलाई राहत बाडेका छन् । गरिब दलितमा सदा परिवारको घना बस्ती रहेको छ । स्थानीय सरकारले राहत बाडेको महिनौ बित्यौ । अब के खाने चिन्तामा छन् बिपन्न परिवार । हामी भगवान कै भर्मा बाच्दै छौँ।हामीले रोगले मर्नु भन्दा त भोकले मर्ने भए गरिबको पिडा सुन्न्नेको छ र अहिले अहिलेको जवानामा सरकारले पनि दुखीलाई नै दुख दिन्छ कहाँ छ सरकार सबैले हुने खानेको मात्र हेरिन्छ ,गरिब दलित भनेर सबैले हेला गर्ने यहीँ समाज हो गरिबलाई समाजमा हेर्ने दृस्ठिकोण फर छन्। यस्तो माहामारीमा समाज मा कसैले गरिब दलित भने ऋण,कर्जा दिन मान्दैन ऋण लिन पनि गाह्रो छ कसैले पतियाउदैन ऋण दिन्छु भने धनीलाई डर हुन्छ । गरिब परिवारमा जन्मिनु भनेको पाप हो । गरिब पिपन्नको बाच्ने अधिकार छैन त दुखेसो पोखछन् । महेश र संगिताको जोडीले राहत लिएर गरिबको घर पुगने गरेको छ । राहतमा प्रति घर धुरी १० किलो चमाल, १ पोका तेल,१ किलो आलू ,१ प्याकेट नून, वितरण गरेका छन् । राहत पाउनेहरुमा अतिबिपन्न,एकल महिला,असहाय ,बृध लगायत २५ घर परिवार लाई राहत बाडेका हुन । ज्योति ट्रेडर्सका संचालक मनीष सारडा र एपोलो ॐ बोर्डिङ स्कुलका संचालक समेत रहनु भएको महेश र संगीता ऊनीहरु लाई राहतको लागी दाताहरुले सहयोग गर्दै आएका छन् । राहत पाउने पीडित परिवारले दाताहरु प्रति अभारी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤