ताजा समाचार

सिरहामा वाडा अध्यक्षले वाडे निजि स्रोतवाट विपन्नलाई राहत

  • जेठ २, २०७७
  • २५१५ पटक पढिएको
  • ओम प्रकाश
alt

श्रीकान्त झा  सिरहा । ०२ जेठ । सिरहामा एक वाडा अध्यक्षले आफनो निजि लगानीमा अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ । नेवेल करोना भाईरसको विस्तार तथा सरकारद्धारा जारी गरेको लकडाउनको समय अति विपन्न परिवारलाई भएके समस्यालाई मध्यनजर गर्दै सिरहाको कल्याणपुर नगरपालिका वाडा नम्वर ५ का वाडा अध्यक्ष दिपेन्द्र वरवरिया यादवले व्यक्तिगत लगानीमा राहत वितरण गरेको छ । अध्यक्ष यादवका अनुसार अहिले करोना भाईरसका कारण सरकारले लगाएको लकडाउनमा आफनो निजि लागतमा २३५ जनालाई कल्याणपुर नगरपालिका वाडा नम्वर ५ स्थित निकना र निर्दना टोलमा रहेका गरीब, विपन्न र श्रमिक वर्गका राहत वितरण गरेको हो । यसअघि विभिन्न राजनीतिक दल, सरोकारवाला निकायहरूको संलग्नतामा सरकारले तोकेको मापदण्डभन्दा कम राहत नबाँड्ने निर्णय गरे तापनि टोलटोलमा गरीब, विपन्न परिवारहरूलाई पहिलो चरणको राहत वितरण गरेको वाडा अध्यक्ष यादवले वताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤