ताजा समाचार

सिरहाको लहानमा बालिका करणीको आरोपमा एक जना पक्राउ

  • वैशाख ३१, २०७७
  • ९७३ पटक पढिएको
  • ओम प्रकाश
alt

प्रदिप सिंह , सिरहा, ३१ बैशाख। सिरहाको लहानमा सोमबार बालिका करणीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरीको छ।लहान नगरपालिका ५ की १० वर्षीय नबालिकासँग करणी गरेको आरोपमा लहान नगरपालिका ५ बस्ने वर्ष ४३ को कैलास गोसाई लाई प्रहरीले पक्राउ गरेको हुन। ईलाका प्रहरी कार्यालय लहानले सूचना पाए पछि डिएसपी थापा को कमान्डमा खटिएको प्रहरीटोलीले उनलाई पक्राउ गरीएको प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एवं एसपी जयराज सापकोटाले जानकारी दिनुभयो। आरोपित पक्राउ परेका गोसाईलाई ईलाका प्रहरी कार्यालय लामा राखिएको तथा पीडित तथा पीडकको स्वास्थ परीक्षण लगायत आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय लहानका प्रहरी निरीक्षक डिएसपी शरत थापा क्षेत्रीले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤