ताजा समाचार

सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला

  • वैशाख ३०, २०७७
  • १४९८ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ३० बैशाख सिरहाको लहानमा एक मृत अस्थामा भेटिएको छ । लहान नगरपालिका १७ बस्ने ३७ वर्षीय सुस्त मनस्तिथि भएका सफिद मियांको हत्या भको अबस्थामा टाउको नरहेको सब भेटिएको छ ।बिग्त केहिदिन अगाडि देखी मुस्लिम धर्मावलम्बीहरुको रमजान पर्व चल्दै छ। सफिद साँझ रोजा ब्रत खोलेर राति १० बजेको समयमा परिवारहरु संगै घरमा सुतेको थियो । बिहानको २ बजे ब्रत बस्न (सेहरी ) खान उठेको बेला सफिद ओछ्यानमा नरहेको , शोच गर्न गएको होला भन्दै निकै बेर सम्म पनि नआउदा परिवारका सदस्यहरुले खोजि निति गर्दै जादा दुरीमा रहेको पोखरी नजिक उनको शरीर फेला परेको परिवारिक स्रोतले जनाएको छ। घरदेखि करीब ७५ मिटरको दूरीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिए । डिएसपी क्षेत्री र शस्त्र प्रहरी वेस क्याम्प लहानका डिएसपी अर्जुन प्रसाद सापकोटा नेतृत्वको टोलि घटना स्थलमा पुगे र टाउको खोजि निति तीब्र गतिमा गरिरहेको छ यस्तो योजना बध हत्या कस्ले गर्यो पता लगेको छैन हत्याराको खोजी भइ रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤