ताजा समाचार

गरिब कै भाबनामा डुबदै समाज सेबि : राहत अभियानता

  • वैशाख ३०, २०७७
  • १५२१ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ३० बैशाख - राहत अभियानताको राहत बाडने काम जारी नै रहेको छ् गरिबको दु:ख , पिडा र भावना बुझन गाउँ - गाउँ पुगने गरेको छ । राहत दिन सिरहाको लहान नगर पालिका वडा नम्बर १९ छरापटि पुगेका थिए । १ सय २५ घर धुरीलाई राहत दिन महेश चैधरी , संगिता कर्माचार्यको जोडिले गरिबीको घर पुगने थिए । यि जोडीले समाजसेवामा होमिनु भएको छ । राहत वितरण अभियानमा लागेका यि जोडीहरुको हेरे अरु ब्यक्तीहरुको मन गरीबहरु प्रति ध्यान केन्द्रित भएको छ । जितन यादव र उनकी श्रीमतीको समुहले राहत दिन गरिबको घर पुगेका थिए । १२ क्युनटल ५० किलो चामल , तेल, स्वाविन, नुन लगायतको राहत सामग्री वितरण गरेका हुन् । बिपन्न परिवार बिहान देखि यी जोडि कति खेर आउँछ आश र प्रतिक्षामा बसेका थिए । आज के खाने चिन्तित विपन्नहरु परिवारको घरमा राती चुल्हो बाल्न चिन्ता थियो उनिहरुलाई देख्ने बितिकै हर्षित भएको एक जना विपन्न कारी ले बताए । महेश र संगिताको एक छोरा अस्ट्रेलियामा छन भने एक छोरा र छोरी अमेरिकामा छन् । उनिहरु एपोलो बोर्डिङ स्कुल लहानका संचालक पनि हुनुहुन्छ । बाल्यकाल देखि नै समाजसेवामा रुचि राख्ने उनिहरुलाई छोराछोरी पनि सहयोग गरिरहेको उनिहरु बताउँछन् । वुवा पैसाको चिन्ता नलिनुस बिपत्तिको बिपत्तिको वेला सहयोग गर्नुस हामी पनि साथ दिन्छौ महेश चैधरीले बताउनु हुन्छ । यस्तो बिपतको घडीमा हाम्रो राहत बाडने रुकदैन बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤