ताजा समाचार

कोरोना प्रभावित गरिब परिवारलाई डाक्टर र समाज सेबिको राहत

  • वैशाख २८, २०७७
  • १३३० पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २८ बैशाख - कोरोनाक कहरको मारमा परेको लहान नगर पालिका वडा नम्बर १०,१४,२४ का गरिब असाहाई ,अपाङ्ग ,ज्याला मजदुरी गर्ने परिवारलाई श्रेया पोलिकिल्निक की संचालिका डाक्टर सुशीला सिंहको आर्थिक सहयोग र नेपाल परिवार दल पार्टीका आर्थिक सहयोगमा समाज सेबि तथा महिला अधिकारकर्मी रिता महतो विशेष पहलमा राहत वितरण भएका छन । राहतमा प्रति घर घुरी परिवार १० किलो चामल २ किलो भुजा ,२ किलो आलु ,१ किलो दाल ,१ प्याकेट नुन १ पोका खाने तेल ,आधा किलो मटर बिपन्न परिवार गरी जम्मा ३३ घर धुरिलाई राहत बाडेका छन् । राहतका आशमा बसेका अतिबिपन्न परिवार पबन पासमानले रिता महतो र हेल्फ मधेसी भन्ने युवाहरुको संस्थाले नेपालमा बिपतमा परेका युवाहरूका लागी आर्थिक सहयोग गर्ने गरेको छ् । उक्त युवाहरुको संन्जालले नेपालीको विभिन्न ठाँउ र जिल्लाका नेपाली मधेसि युवाहरुको संस्था हो । हेल्फ मधेसी नामको संगठनले कुनै किसिमको बिपतमा परेको ब्यक्तीहरुको आर्थिक सहयोगको लागि तत्पर रहेको समाज सेबि महतोले बताउनु भयो । यता समाज सेबि रिता मानव सेवाको लागी अहोरात खटने गरेको छ । अर्की डाक्टर शुशिला सिंहले मानव रकक्षा नै सब भन्दा ठुलो धर्म हो , लहान नगर पालिका २४ मा एक ब्योबृधलाई राहत दिन गाउँ पुगे थिए ब्योबृधको अबस्थाहेरे केहि आर्थिक सहयोग पनि गरेका थिए अर्का युवा मो . नईम ले समेत खाना पानको लागि सहयोग गरेका थिए । वृद्ध महिला ९० बर्ष कि छि अर्का घरमा बिघत ८ बर्ष बास बने गरेको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤