ताजा समाचार

सिरहाको लक्षमिपुर पतारी गाउँ पालिकामा ब्यबस्थित क्वाईरेनटाईनमा बिरामीको उपचार

  • वैशाख २८, २०७७
  • ११२२ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २८ बैशाख - बिश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाईर्स बाट बच्चन नेपाल सरकारले देश भरी प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा क्वाईरेनटाईन राखन स्वास्थ मन्त्रालयले सूचना जारिगरेका छन् । सिरहामा १७ वटा स्थानीय तहमा जम्मा २१ वटा क्वाईरेनटान रहेको छ ।सिरहामा बसेको बिपत ब्यबस्थापनको बैठकबाट जिल्ला भरिमा ६ वटा क्वाईरेनटाईन मात्र राखने सिरहाको प्रमुख लिल्ला अधिकारी सरोज गुरागाईले बताए ।भारतको बोडर क्षेत्रमा ३ स्थान मद्य्ये बर्यारपटि , भगवानपुर , माडर र बाकी जिल्ला भरिको पाईक पर्ने स्थानमा राखने निर्णय गर्नु भयो । बिपत ब्यबस्थापनको बैठकमा सिरहाको सबै स्थानीय तहको मेयर र गाउँपालिका अध्यक्षहरुको उपस्थिति रहेको प्रमुख गुंरागाईले जानकारी दिन भयो । जिल्लामा सिमित मै क्वाईरेनटाईन राखने बताउनु भयो । डाक्टर , नेपाल प्रहरी र ,सुरक्षाकर्मीहरुको अभाव भएकोले आउन जानमा सम्स्या झेल्नु परेकोले सिमित ठाँउमा मात्रै राखने र ब्यबस्थित र सुबिधा सम्पन्न राखने बताउनु भयो । लक्षमिपुर पतारी गाउँ पालिका वडा नम्बर १ मा राखिएको कोरोना भाईरस क्वाईरेनटाईनमा सुरुमा ४५ जना बिरामी राखीएको प्रमुख प्रसास्किय अधिकृत धनिकलाल यादव ले जानकारी दिनुभयो । हाल १३ जना बिरामी मात्र रहेको इन्चार्ज अनिल कुमार साहले बताए । सिरहाको जिल्लाको तुलनामा सब भन्दा राम्रो ब्यबस्थित रहेको गाउँ पालिका अध्यक्ष रामबलब साहले दाबी गर्नु भयो । अहिले हाल बिरामीहरुमा ५५ बर्षकी प्रमिला देबि साह , रुना कामैत रंन्जु कामैत लगायतका बिरामीहरुको भर्ना रहेको इन्चार्ज अनिल कुमार साह ले बताए । बिरामीहरुको कुनै समसया न रहेको बिरामी रुना कामैतले बताउनु भयो । अहिले सममा कुनै तेस्तो कोरोना संक्रमितको बिरामि न भेटिको इन्चार्ज साहले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤