ताजा समाचार

करोना भाईरलाई लक्षित गर्दै मिर्चैयामा वजार अनुगमन

उपभोक्ताको हक अधिकार र स्वस्थ्य व्यवसायका लागि मेयर यादव

  • वैशाख २६, २०७७
  • १४३९ पटक पढिएको
  • ओम प्रकाश
alt

श्रीकान्त झा  सिरहा । २६ बैशाख । करोनाको भाईरसको मध्यनजर गर्दै सिरहाको मिर्चैयामा वजार अनुगमन भएको छ । शुक्रवार मिर्चैया नगरपालिकाको नेतृत्वमा स्थानीय प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र सञ्चारकर्मीलगायतको टोलीले सिरहाको मिर्चैया बजार अनुगमन गरेका छन् । करोना भाईरसबाट सर्तक रहन अपनाईएको सर्तकतालाई मध्य नजर गर्दै बजारमा अखाद्य बस्तुको खरिद बिक्री भएको वा नभएको,तौल,मास्क,पन्जा लगायतको स्वास्थ्य सामग्री कतिको प्रयो गरि स्थानिय व्यापारी तथा खरिद गर्ने व्यक्तीहरुले दुरी मेन्टीनेन्स लगायतको व्यापक चेकजँच गरिएको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले जानकारी दिएका छन् । गुनासो बढेपछि बजारमा ३÷४ वटा पसलको अनुगमन नसक्दै बाँकी व्यापारी आफ्नो पसलको सटर धमाधम झारेर फरार भएका छन् । अनुगमन भइरहेको खबर पुग्नेबितिकै बजारका अधिकांश किराना, औषधी, लगायतका व्यापारीले पसल बन्द गरेर भागेका थिए । व्यवसाय दर्ता, नवीकरण, सरसफाई, नापतौलको ढक तराजु, म्याद गुज्रिएको खाद्य वस्तुको अनुगमन गरेका छन् । उपभोक्ताको हक अधिकार र स्वस्थ्य व्यवसायका लागि अनुगमन थालिएको मिर्चैया नगरपालिका प्रमुख मेयर श्रवण यादवले बताए । बजार अनुगमन निरन्तर गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤