ताजा समाचार

बैदेशिक रोजगारीबाट फर्के युवा गाउँमै ब्यबसाय घास खेतिमा पल्के

  • वैशाख २६, २०७७
  • १२३४ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २४ बैशाख - सिरहाको नबराजपुर गाउँ पालीका ३ बस्ने २९ वर्षिय फुलदेब सक्सेनाले सानै उमेर देखी ब्यबसायमा पल्केका युवा घरको आर्थिक अवस्थाको कारणले माध्यमिक शिक्षा समेत पढ्न नसकेका युवा आठ कक्षा एसएल्सि परिक्षा समेत गरीबीको मारमा परेर दिन सकेन आठ कक्षामा पढ्दै गर्दा उनि रोजगारीको लागी २०६२ सालमा छिमेकि मुलुक भारतको पन्जाब गाउँकै छिमेकि काकाहरुसंग पन्जाब पुगिन। बुबाको दुई छोरा मधये सक्सेना कान्छो छोरा हुन। दाजु सम्भु राम मोचि गरिबीको कहर र मारमा जन्मेको मोची उनले पनि पिडा खेपदै रोजगारीको लागि भारत तिर लमके यता गरिब परिवारमा जन्मेको चिन्ता अर्को दलित भनेर गाउँका आफुलाई ठुला भनाउनेहरुको राजनीति हिसाबले र तल्लो जात भने घर आगनको काम समेत गर्न नपाउने यो कस्तो हाम्रो समाजमा परम्परा रहेको छ ।

 

पिडा खेप्दै समाजमा रहने गरेको देखिन्छ । फुलदेब बालयकाल देखी नै ब्यबसायमा उचि रहेको स्थानीय पल्टन रामले बताए, सक्सेना लामो समय देखि भारतको पंन्जाबमा होम पाइप बनाउने फ्याकट्रिमा जयालामा निकै दिन गाह्रो भए पनि पेटको लागि काम गर्ने गर्थ्यो । काम गर्दै गर्दा घरको याद आउ थियो ,किन भने एकत उमेरले सानो अर्को पहिलो पल्ट घर बाहिर काम गर्न गको थिए । यो पिडा कसलाई सुनाउ समय बित्दै थियो ,केहि दिन हुँदा दिवाली पर्व नजिक आउन लागदा हामी खुशी हुन थियौ कतैबाट सुने कम्पनीले पर्वमा सबैकाम दारलाई कपडा र मिठाईहरु दिन्छ र घर जानलाई छुट्टी पनि दिन्छ सुनेपछि म धेरै खुशी भए लगत्तै म परिश्रम गरेको पैसा पाए लगत्तै घर आउने योजना बनाए गाउँ म संगै काम गर्ने साथीहरू संग सल्लाह गरे घर जाने योजना पका भयो एक दिन घरको लागि केहि सम्मानहरु खरिद गर्न बजार गए । भोलिपल्ट ट्रेनको चार दिन यात्राको टिकट फिक्स भयो मन घर आउन आतुर थिए घरको मायाले मलाई पल्पल स्ताउने गर्थे ।

 

दिवालीको समयमा गाडीमा धेरै भिड भाड थियो । चार दिनको यात्रा गरेर बल घर आई पुगे घरमा आमा बुवा लाई भेट्दा जिबनमा सबभन्दा खुशी भए म संगै सानै उमेर र बचपनको साथी महेश सिंह र गाउँकै अमोद कुमार यादव संग भेट् भयो , बचपनको सम्झनाहरु आउने गर्थियो । केहि महिना घरमै बस्ने पछि दिक भए फेरी घरमा पैसाको समस्या हुन थाल्यो । मेरो सोचने दिमाग अलि म्याचुएट हुदै गयो । एकासी मलाई खाडि मुलुक जाने पालन मेरो मनमा उपकियो गाउँमा ऋण कर्जा लिएर केहि महिना पछि कतार पुगे । १० बर्ष वैदेशिक रोजगारी कतार बाट घर फर्किए घर आउँदा घरमा मेरो बिहेको कुरा चल्दै थियो तेति बेला म २५ बर्षको पुगेको थिए । एक महिना भित्रमा मेरो बिहे को कुरा पका भयो , पका भएको हप्ता दिन भित्र मेरो खुब धुमधामको साथ बिहे भयो मेरो बेउला बन्ने सपना पुरा भए , जन्ती बाट बेउलिलिए आफनो घर मझौरा फर्के जिबन साथी संग केहि बर्ष घरमा बिताए ।

 

पुनः वैदेशिक रोजगारीको लागि साउदी पुगेका थिए वैदेशिक पिडा खेप्दै वैदेशिक जिबन बिताए । बिदेशबाट घर फर्किदा हाल पुलदेब गाउँमै नमुना व्यावसायिक घास खेती गरेको छ यो सुपर नेपियर हाई बृज घाँस खेती सुरु गरेका हुन् एक कठा जग्गामा लगाइएको घाँस ब्यापारी दृष्टिकोण बाट ३ लाखमा लिन ब्यापारीको त्राहिमान छ सक्सेनाले दाबी गरेका हुन् । बिदेशको पैसा सक्सेना गाउँमै कमाईरहेको स्थानीयले बताउँछन । गाउँमा युवा व्यावसायिक बाख्रा पालन समेत गरेको छ । यो घाँसको छुट्टै खासीयत रहेको देखीन्छ । गाई बस्तुको लागि अति उतम हुने गरेको प्राबिधिकको भनाई छ । अहिले फुलदेब घाँस खेती गर्न अरु ब्यक्तीलाई सल्लाह सुझाव समेत दिने गरेको छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤