ताजा समाचार

सिरहामा लागू औषध सहित दुई युवक पक्राउ

  • वैशाख ८, २०७७
  • १४६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैसाख ८,सिरहा । कोरोना भाइरस महामारीको कारण सिरहामा लकडाउनमा थप कडाई गरेकोबेला पनी सिरहाको बिष्णुपुरमा क्रक्स सहित २ जनालाई ई.प्र.का. बिष्णुपुरका प्रहरी ले पक्राउ गरेको छ । भारतिय नम्बर बि.आर ३२ आर २८३४ को अपाचे मोटर साइकलमा क्रक्स लाँदै गरेको बेला शंका लागेर चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यलय बिष्णुपुरको इन्चार्ज सुरेन्द्र खेरबारको कमान्डमा रहेको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा न.१५बस्ने राजकिस्वोर यादव को छोरा वर्ष ३० को बमशंकर यादव र सिरहा नपा १५ बस्ने सुरेन्द्र यादब को छोरा वर्ष २०को गोबिदा यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रबक्ता बिनोद घिमिरेले जनाएको छ । पक्राउ परेका बमशंकर यादवको साथ बाट ४५ पिस क्रक्स र एक छुरा बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤