ताजा समाचार

लकडाउनको मौका छोपी सिरहामा लैजादै गरेको ३६ कार्टुन अबैध सोफी मदिरा बरामद

  • वैशाख ७, २०७७
  • १०४४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेन्द्र महतो लहान बैशाख ६ गते। कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला लकडाउन को मोका छोपी सिरहाको दक्षिणवर्ती सिमाना नाका नवराज पुर गाउँ पालिका -५दशगजा बोर्डर ईलाका कुसन्डी स्थित नेपाल बाट भारत तर्फ तस्करहरु ले टाउको मा बोकी अबैध रुपमा लैजादै गरेको ३६ कार्टुन सोफी मदिरा सशस्त्र प्रहरी बल नेपाल ले बरामद गरेको छ। शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहाका डि एस पी प्रेम रावल को कमाण्ड्मा खटिएको गस्ती टोलीले नवराज पुर गाउँपालिका -५दशगजा बोर्डर ईलाका कुसन्डि स्थित तस्कर हरुले टाउकोमा बोकी राती 2:30 बजे खेत हुँदै नेपाल बाट भारत तर्फअबैध रुपमा लैजादै गरेको ३६ कार्टुन मदिरा (सोफि) सशस्त्र प्रहरी ले बरामद गरेको हो। तस्करहरु प्रहरी टोलि लाई हेर्ने बितिकै टाउको वाट मदिराको काटुन फालेर फरार भएको सशस्त्र प्रहरी ले बताएका छन। बरामद गरेको अबैध मदिरा आबशयक कारबाहीको लागि ठाडी भन्सार कार्यालय इनर्वा, ठाडी सिरहा मा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहाका एसपी प्रवीण कडेँलले बताएका छ्न।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤