ताजा समाचार

क्वारेन्टाईन ब्बस्थापनका लागी सवल नेपालको सहयोग

  • चैत २८, २०७६
  • ११४३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह लहान २८ चैत्र । सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकामा क्वारेन्टाईन ब्यबस्थापन गर्नका लागी क्वारेन्टाईनमा प्रयोग हुने समग्रीहरु सहयोग गरेका छन । सेभ द चिल्ड्रे र सवल नेपालले सामग्री सहयोग गरेको सवल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले बताए । बिरामी र स्वास्थ्यकर्मीले प्रयोग गर्ने झुल , बेड सिट , डस्टबिन ,मास्क , जग , दाँता माझने ब्रस , पानी , जग लगायत १४ प्रकारकार सामग्रीहरु सहयोग गरेको हो । मसिलाल जनता मा.बि.कुशहा सुरुङ्गा ५ र खडक नगरपालिका वडा नम्बर – ९ मा रहेको क्वारेन्टाईनका लागी सहयोग गरेको समग्री स्थानिय स्वास्थ्यकर्मी र जनप्रतिनीधिको रोहबरमा बितरण गरेको सवल नेपालका समुदाय परिचालक श्रवण पासवानले बताए ।बिश्व माहामारीको रूपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि देखा परेको छ् ।नेपाल सरकारले कोरोना भाईरस अर्थात कोभीड १९ को संक्रमण बाट बचन नेपाल भरि लकडाउनको नियम पाल्ना गर्न नेपाली सेना नेपाल प्रहरी ,सशस्त्र प्रहरी परिचालन गरिएका छन् । नेपाल सरकारले चैत ११ गते देखि देश भरि लकडाउनको निर्णय गरेको हो । मंगलबार १५ औ दिन चलिरहेको बेला सिरहामा चेक जाचमा कडाई गरेका छन् । लकडाउनको नियम उल्घन गर्ने ब्यक्ती लाई कारबाही समेत गर्ने निर्णय गरेका हुन् । कोरोना भाईरस स्वास प्रक्रियाको माध्यम बाट र शारिरीक अंगमाल गर्नाले र मानिसको धेरै भिड भाडामा सजिलै पलाउने र एक अर्कामा सजिलै संग संक्रमित हुने भएको ले लकडाउन गरेको हो। नेपालमा लकडाउनको प्रभावले यातायात ,उधोग ,कलकारखाना ,शिक्षण संघ संस्था बजार पसलहरु समेत बन्द भएकोले ज्याला मजदुरी गर्ने निम्न बर्ग र अति बिपन गरिब ललित भुमिहिन ,सुखुम्बासिहरुको बिचल्ली भएको छ्।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤