ताजा समाचार

मारवाडी समाज द्रारा महानगरलाई सहयाेग

  • चैत २२, २०७६
  • ९४० पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत २२ गते शनिवार ।मारवाडी समाज विराटनगरले विराटनगर महानगरपालिकालाई ६ लाख रकम वरावरकाे ५ सय प्याकेट खाघान्न सामगी सहयाेग गरेकाे छ।मारवाडी युवामन्च विराटनगर र ४१ क्लव विराटनगर नम्बर -१ ले काेराेना महामारीका लागि राहत सामगी जुटाउन महत्वपुर्न भुमिका निर्वाह गरेका थिए। मारवाडी युवामन्च विराटनगरका अधयक्ष युवासमाजसेवी गाेपाल अगबाल र ४१ क्लबका अधयक्ष उघाेगी सुरेन्द्र गाेल्छा ले शनिवार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई राहत सामगी हस्तान्तरण गरे।मारवाडी समाज विराटनगरले विराटनगर महानगरपालिका वाहेक एक हजार परिवारलाई ५ लाख भन्दा वढी गरीव,मजदुर परिवारलाई राहत सामगी वितरण गरेका छन। मारवाडी समाज विराटनगर द्रारा राहत वितरण कार्य जारी रहेकाेले सहयाेग रकम वढन सक्नेछ ।शनिवार समाजले १० के जी चामल,२ के जी दाल,३ के जी अालु,२ के जी चिउरा,१ लिटर ताेरी तेल,१ के जी नुन सहित विस्कुट तथ सावुन गरेर २० के जी काे ५ सय राहत प्याकेट विराटनगर महानगरपालिकालाई प्रदान गरे।अब महानगरपालिकाले समाजवाट अाएकाे राहत सामगी नगरवासीलाई वितरण गरिने छ।राहत वितरण समाराेहमा माेहनलाल शर्मा, भिखमचन्द सरल,नन्दकिशाेर राठी तिनपेनी,शिवरतन जाेशी,राजेश लखाेटिया,अरुण खेतान, जितेन्द्र गोल्छा ,जय शर्मा ,माेहित लालवानी लगायत मारवाडी समाजका अग्रजहरुकाे सहभागिता थियाे।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤