ताजा समाचार

प्रतिनिधिहरुकाे कारण लक डाउन प्रभावकारी नभएकाे स्थानियहरुकाे गुनासाे

  • चैत २०, २०७६
  • १५८२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नरेन्द्र महताे गाैशाला चैत्र २०। स्थानिय प्रतिनिधिहरुकाे कारण महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा लक डाउन प्रणाली प्रभावकारी बन्न नसकेकाे ग्रामिण क्षेत्रमा बसाेवास गर्दै अाईरहेका स्थानियहरुले गुनासाे गरेका छन ।ग्रामिण क्षेत्र रहेकाे स साना बजार र चाैकहरुमा मानिसहरु पहिलेकाे जस्तै भिड भाड देखिएकाे वडा न.६ फुलकाहा स्थानिहरुले जनाएका छन ।यस्तै नगरपालिका भरीका वडाहरुमा कुनै जनप्रतिनिधिहरु काेराेनाकाे डरले बाहिर ननसिकिएकाे कारण प्रभावकारी बन्न नसकेकाे उनिहरुले जनाएका छन ।सरकारले विश्वव्यापी काेभिड१९ काे कारण चैत ११ गते देखि लक डाउन प्रणाली लागू गरेका छन ।लक डाउन नगरपालिकाले बुझाउन नसकेकाे कारण प्रभावकारी बन्न नसकेकाे हाे। लक डाउनमा यदि बाहिर जानू पर्ने स्थिति अाए भने कम से कम तीन फिटकाे दुरीमा रहेर खधायन्न सामन खरीद गर्न सरकारले सुचना प्रकासित गरेर अाग्रीम जानकारी गराएका थिए तर नगरपालिका बाट अाज सम्म कुनै वडामा त्यस्ताे सुझाव सल्लाह नदिएकाे वडा न ५ बस्ने उपेन्द्र साहले गुनासाे गरेका छ ।गाैशाला भन्दा भारतीय सिम्मा १३ / १४ किलाे मिटरकाे दुरीमा रहेकाेले नेपालीहरु प्रत्येक दिन अाईरहेकाे कारण काेराेना शंका बढने संभावना रहेकाे छ ।अर्काे तिर तर काेराेना विरुध गर्ने कामहरु गरिरहेकाे गाैशाला नगरपालिकाले जनाएका छन । शुरुमा केही ऋृटि भए पनि बिस्तारै बिस्तारै ऋटिहरुलाई सच्चयाएर अगाडि बढिरहेकाे प्रवक्ता भाेजबहादुर दर्लामीले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤