ताजा समाचार

सिरहामा उडिरहेको धुलोले यात्रु सास्तीमा

  • वैशाख १, २०७५
  • ७२० पटक पढिएको
  • प्रकाश
alt

नरेशचन्द्र बरबरिया सिरहा,बैशाख ०१ गते । सिरहा नगरपालिकाको वडा न.१७ को मेन रोड खैरटोका देखि माडर सम्म रहेको बस पार्कको रोड रोडको धुलोले प्रदुषित बनेको छ । खैरटोका लगायत स्थानिय सिमावर्ती ईलाकाका वासिन्दाहरुलाई बाटोमा उडिरहेको धुलोका कारण सास्ती भोगनु परेको हो उक्त बाटोमा आवतजावत गर्न सास्ती भैरहेको स्थानीयहरुको भनाई रहेको छ ।यस्तो अबस्थामा पनि जन सरोकारवाला मौन दखिएको छ ।यसबाट सबारीसाधनहरुमा दुर्घटना हुने सम्भावना हुनुको साथै धुलोको कारण स्वास्थ्यमा समेत असर पर्ने गरेको अवस्थामा सृजना भएको छ स्थानीय निकायले कुनै पनि किसिमको कदमचालेको छैन ।मुल बाटो तिन महिना भित्र जे.सि.बी प्रयोग गरेर खन्ने काम र बाटो बिगार्ने काम मात्र गर्ने गरेको स्थानीय जफिर मियाले बताए ।स्थानीय स्तरको काममा पनि ठेकदारले लापरबाही गरेको आरोप छ । नालाको लागी तिन महिना पहिलै घर र पसलहरु बाटो खाली गराए पनि काम अधुरो रहेको स्थानीयको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤