ताजा समाचार

सिरहामा लकडाउनको दोस्रो दिन मुख्य बजारहरु सुनसान

  • चैत १२, २०७६
  • ११७३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा १२ चैत । सिरहाको लहान बजार गोलबजार चोहर्वा , मिर्चैया लगातका मुख्य बजारहरु करोना भाईरसको त्रासले सिरहा ,सप्तरी ,धनुषा ,महोत्तरी उदयपुर लगायत नेपालको सम्पुर्ण जिल्लामा नेपाल सरकारले सोमबार देखि लकडाउनको घोषणा गरे संगै थप संक्रमणको प्रभावकारी रोकथा तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्ला भरी प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम निषधाज्ञा जारी गरिएको आज दोस्रो दिन सिरहाका लहान लगायत अन्य मुख्य बजारहरु पनि सुनसान तथा ठप्प भएको छ । आज पनि यहाँका सम्पूर्ण पसलहरु बन्द छन भने सवारी साधन पनि पूर्ण रुपले ठप्प छन् । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनलाई पूर्ण रुपमा पालन गर्न सबैसँग आग्रह गरेका छन् । सरकारको आदेश उल्लंघन गर्नेलाई एक महिनाको कैद सजायसमेत हुन सक्ने बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤