ताजा समाचार

गरिबलाई आर्थिक बच्चत गर्ने हौंसला दिदै सुर्या लाइफ इन्स्योरेन्स

  • फागुन २८, २०७६
  • ९६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २८ फल्गुण - गरिबलाई आर्थिक बच्चत गर्ने बानी बसाल्दै अभियानकै रूपमा अगाडि बढी रहेकोे छ , सुर्या लाईफ इन्स्योरेन्सले सिरहाको लहान स्थित रहेको सुर्या लाईफ इन्स्योरेन्स कम्पनी को शखा कार्यालय लहानले गरिबहरु को जिबन स्तर उकास्न अभियानको रूपमा अगाडि बढाई रहेको लहान शखाको प्रबन्धक चंदन गुप्ताले बताए । तपाईंको भबिषय हाम्रो अभिभाराको कल्पना बोकि मुलनाराको साथ अगाडी बढी रहेको छ । होलि पर्वको मध्य नजर गरि एक कार्यक्रमको आयोजना गरेका थिए । होलि मिलन समारोह कार्यक्रम सुर्या लाईफ इन्स्योरेन्सको शखा प्रबन्धक चंदन गुप्ताको अध्यक्षता रहेको थियोे भने नेपाल विद्यार्थी संघ तथा पुर्वाअञ्चल बिश्वबिध्यालयको केन्द्रिय उपाध्यक्ष संजय यादवको प्रमुख आतिथ्य रहेको थियो । नेपालमा रहेको बेरोजगारी समस्यालाई समाप्त गर्न इन्स्योरेन्स लगायत सानो सानो संस्थाको अहम् भुमिका रहेको वताए । अतिथिहरुमा सुर्या लाईफ इन्स्योरेन्सका वरिष्ठ अभिकर्ता तथा बौद्ध ब्यक्तीत्व एवं समाज सेबि नन्दकिशोर चौधरी ले गर्मी जूनमा हुदैन गर्मी उनमा हुन्छ घरमा बुवा संग सोध्दा त गर्मी खुनम रहनछ बताए तर होइन रहेछ गर्मीत पैसामा पो रहेछ जस्ता चुटकिल्ला र ब्याग्यात्मक प्रस्तुतिहरु साथै आफुले गरेको कामको अनुभवहरु सयौं साथीहरु माझ सुनाएका थिए । र सुखै सुखमा पलाएको मानिसलाई दु:ख के हो के थाहा भने कुराहरू दर्साएका थिए । अर्का अतिथि बिश्व हिन्दु महासंघ सिरहाको अध्यक्ष शिव याबदले भने मानिसलाई कहिले हारखानु हुदैन मानिसबाट जुन सुकै काम सम्भव छ बताए । कार्यक्रममा सुर्या लाईफ इन्स्योरेन्सको बिराटनगरमा कार्यरत सुशेस्वर यादव र लहान शखामा कार्यरत रहेको कम्प्युटरमा दकक्ष अनुभबि ब्यक्ती प्रबिन चौधरीको समेत उपस्थिती रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤