ताजा समाचार

संघीय संसद्लाई गैर आवासीय मधेसी संघकाे प्रतिवेदन

  • फागुन २४, २०७६
  • ११६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

फल्गुण २३ । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)ले नेपालको संघीय संसदलाई नेपाली कामदारहरुको अवस्थाका बारे प्रतिवेदन बुझाएको छ। एनआरएमएको साउदी शाखाले नेपालको संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको श्रम समितिलाई नेपाली कामदारहरुको अवस्थाका विषयमा प्रतिवेदन बुझाएको हो। साउदीको भ्रमणमा रहेको संसदीय समितिलाई शुक्रबार एक कार्यक्रममा बिच प्रतिवेदन बुझाइएको एनआरएमएक नेता एवं जनमत पार्टीका विदेश विभाग सदस्य निर्मल मण्डलले जनाएका छन्। मण्डलका अनुसार साउदीमा रहेका महिला कामदारहरुको अवस्था बारे संसदीय समितिले छलफल गरेको थियो। कार्यक्रमको आयोजना प्रवासी नेपाली समन्वय समितिले गरेको थियो। संसदीय समितिमा श्रम समितिका सभापति विमल श्रीवास्तव, सांसदहरु प्रमोद साह र डा.सुर्यनारायण यादवलगायतका सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤