ताजा समाचार

सिरहाको लहानमा पहिलो पल्ट दवा कम्पनीको सिसि क्यामराको डिलर संन्चालनमा

  • फागुन २४, २०७६
  • १६७४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २३ फल्गुण - सिरहाको लहानमा पहिलो पल्ट दवा कम्पनीको सिसी क्यामरा डिलर संन्चालनमा ल्याएको छ । लहान नगरपालिका ८ रोड नम्बर २ मा अबस्थित रहेको हाईटेक आईटि सेक्र्युरीटि एन्ड कम्प्युटर केयर प्रा.ली.मा दवा कम्पनीको सबै मोडेल र विभिन्न साईजमा आकर्षक मोडेलमा सिसी क्यामराहरु उपलब्ध गराईने भको छ । सिरहा ,सप्तरी र उदयपुरमा पहिलो पल्ट यस्तो डिलर संचालनमा आएको हो । सिरहा ,सप्तरी ,उदयपुरमा सबै संघ संस्थाको मनजितन सफल भएको दवा कम्पनीको सिसी क्यामराको प्रभाव बजारमा व्यापक चर्चामा रहेको छ । अर्बौं लगानीमा संन्चालनमा रहेको हाईटेक आईटि सेक्युरिटी एन्ड कम्प्युटर केयर प्रालिले क्यामरा जडान गर्न भ्याईन भ्याई रहेको छ।नेपालको विभिन्न जिल्लामा दवा कम्पनीको सिसी क्यामराको चर्चा मात्र रहेको छ । अरु कम्पनीको क्यामराको तुल्नामा आकर्षक र दीर्घकालीन टिकाउ रहेको उपभोक्ता होटेल दरवारको इन्जिनियर रोशन कुशवाहाले बताए । अरु कम्पनीको क्यामरा जस्तो हतपत बिग्रीन नहुने भएको छ । उक्त संस्थाका सियो दुर्गा प्रसाद महतो ,इन्जिनियर कृष्ण कुमार सिंहको निगरानीमा ई थ्री सेल्स एन्ड सर्भिस प्रा लिको सहयोगमा संचालनमा रहेको हो।क्यामरा सम्बन्धि सम्पुर्ण सरसम्मानहरु उपलब्ध रहेको संन्चालकले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤