ताजा समाचार

धनुषाको शहिदनगरमा रोजक एण्ड घोचक टिमको बेजोड प्रस्तुति हुने

  • फागुन १८, २०७६
  • २७०६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा ,फागुन १८ गते ।शहिदनगर नगर नगरपालिकामा होली विशेष कार्यक्रम हुने भएको छ ।

अनुप जनकपुरको प्रस्तुतिमा  यहि आउदो २२ गते होली महोत्सवमा रोचक घोचक टिमको प्रस्तुति हुने आयोजकले जनाएको छ ।

शहिदनगर नगरपालिकाको विशेष सहयोगमा होली महोत्सव हुने लागेको हो ।

यस कार्यक्रम अन्तर्गत मैथिली गित संगितको साथ साथै होली धमाल र हास्यव्यङको बौछार हुने जनाएको छ ।होली महोत्सव जनता एकाइ माध्यमिक विद्यालय यदुकुहाको प्राङ्गणमा हुने भएको हो ।

कलाकारहरुमा रोचक एन्ड घोचक हास्य टिम( प्रदिप,कृष्ण ,रोहित ,सुनिता) -सोच नेपाल टिम (सन्तोष ,पृती,अजय,आशितोश,सुजन) -गायक जागेश ठाकुर -म्युजिक रोशन मिश्रा जि के टिम -उदघोसक बिजय दास - अन्य (साजन,माही,कामनि)लगायतको कलाकारहरुको धमाल प्रस्तुति रहने छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤