ताजा समाचार

सिरहाको लहानमा रामजानकी युवा कलबदुवारा अँखा ,कान सिबिर सम्पन्न

  • फागुन १७, २०७६
  • १२५५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा १७ फल्गुण - सिरहाको लहान नगरपालिका २१ मा शनिबार अँखा ,कान सिबिर सम्पन्न भएको छ । सागरथमा चौधरी अँखा अस्पतालको कर्मचारीकरुको एक टोलिले सिबिरमा गरिब, असाहाई र अपांग, अशक्त ,बृधहरुको सहजताको लागि र सजिलोसँग सबैले अँखा , कान उपचार गराउने उदेश्यले यो शिबिको आयोजना गरेको थियो । रामजानकारी युवा कलबको अध्यक्ष रामानन्द साहको अध्यक्षता रहेको थियो भने लहान नगरपालिका २१ का वडा अध्यक्ष हेमन्त यादव ले भने सागरमाथा चौधरी अँखा अस्पतालले एशिया महादेशमा एउटा आफनै छुट्टै पहिचान बनाएका हुन यहाँको यो वृद्धहरुलाई सहयोगको लगानी पुनः यो सिबिर्को आयोजना गरेको संस्थाको सचिब राम शत्राले जानकारी दिनु भयो । साथै संस्थाको सचिबले राष्ट्रिय गान र स्वागत मनतब्य राखेका थिए । चौधरी अँखा अस्पतालका सिबिर प्रमुख राज कुमार यादवको समुहले स्थानीय ३ सय बिरामीहरुले नाम दर्ता गराई अँखा तथा कान को उपचार गराएका थिए । अतिथिहरुमा नेपाली काग्रेसका प्रतिनिधि राम कुमार यादव , प्रहरी सहायक निरीक्षक दिनेश चौधरी, दलित मुक्तिको अध्यक्ष अशोक रामको समेत कार्यक्रममा उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤