ताजा समाचार

डिएसपी थापाको ठुलो सफलता १५ लाख भन्दा बढी मुल्य बराबरको सुन सहित दुईजना मानिस पक्राउ

  • फागुन १३, २०७६
  • १९२४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान । लागु पदार्थ नियन्त्रणमा नाम कमाउन सफल भएको लहान प्रहरीले संभवत पहिलो पटक अवैध १९ तोला ९७ लाल सुनसहित दुईजना मानिस पक्राउ गरैसंग यति बेला लहान प्रहरी तारिफ योग्य बनेको छ । लहान प्रहरीले सहिद चौकबाट १९ तोला ९७ लाल सुनसहित दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका -१९ बस्ने मो.मोतिउल रहमान र मो.मुचुजालाई प्रहरीले पक्राउ गरेको हो । डिएसपी थापाका अनुसार आज बिहान काठमाडौंबाट लहान भएर बिराटनगर तर्फ जाँदै गरेको ना ४ ख ९३५७ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहानको सहिद चौकमा दुई जना युवाले ना ४ ख ९३५७ नम्बरको बसबाट रिसिभ गरेको १९ तोला ९७ लाल सुन लहान प्रहरीले चेकजाँच गर्दा दुईजनालाई पक्राउ गरिएको प्रहरी डिएसपी शरत थापा झेत्रीले जानकारी दिए । ‘१९ तोला ९७ लाल अबैध सुनसहित दुई जनालाई पक्राउ गरेका छौं,’ उनले भने, ‘उनी बारे थप अनुसन्धान भइरहेको छ । विशेष सूचनाका आधारमा प्रहरी टोलीले सुन बरामद गरेको थापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤