ताजा समाचार

सिरहाको लहानमा भिजीट महोत्सव २०२० को पुनः आयोजना

  • फागुन ११, २०७६
  • १६०१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ११ फल्गुण सिरहा - सिरहाको लहान नगरपालिका ३ अस्पताल चौकमा भिजीट लहान महोत्सव २०२० को आयोजना भएको छ । हाम्रो लहान समृद्ध लहान प्रर्यटन सहितको सुदर नगर निर्माण हाम्रो अभियान भने मुलनाराको साथ यो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम ग्यान कुमार महतो अध्यक्षता रहेको थियोे भनेर नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति दिनेश्वर प्रसाद गुप्ता रहनु भएको थियो । पत्रकार समेलनको सयोजक जितेन्द्र प्रसाद सिंह अतिथिहरु लहान नगरपालिका वाडा नम्बर ३ का अध्यक्ष रामदयाल महतो,महोत्सव संयोजक तथा समाज बादी पार्टीका लहान नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा समेतको पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो छ । लहानमा भिजीट लहान महोत्सव २०२० फल्गुण १६ गते बाट सुरु हुँदै छ भने २६ गते समापन हुने भएको छ । महोत्सवको समुउदघाटन प्रदेश न. २ का मुख्य मन्त्री मो. लालबाबु राउत गद्दीले गर्ने भएको छ। पर्यटन प्रवर्द्धन गर्न हाम्रो लहान समृद्ध लहान प्रर्यटन सहितको सुन्दर नगर निर्माण हाम्रो अभियान भन्ने नाराका साथ महोत्सव आयोजना गरिन लागेको ग्यान कुमार महतो ले बताउनु भयो । नेपाल लगायत छिमेकी मुलुक भारत बिहारको पर्यटकहरु समेत भित्रीयाउने स्थानीयको ब्यापार ब्यसाय फस्टाउनु र यो महोत्सवबा धेरै - भन्दा धेरै लाभ होस महोत्सवको उदेश्य रहेको छ । छिमेकी जिल्ला सप्तरी,उदयपुर,धनुषा, महोत्तरी सर्लाही ,सिन्दुली लगायतका मानिसहरुको समेत आगमन होस भने आयोजकको भनाई छ । देश भरिमा धेरै अभियान हरु छ त्यो अभियानहरुला ई उत्साहित गर्न यो महोत्सवको अहम् भुमिका रहने बताउनु भयो । यस्तै महोत्सवहरुले मानिसको ब्यवहार परिवर्तन , ब्यवहारमा नयाँ पन लयाउन यो महोत्सवको ठुलो भुमिका रहेको जोड दिनुभयो । सिरहा जिल्ला भित्र रहेको पर्यटकिय स्थलहरु हेराउने र सिरहालाई एउटा छुट्टै पहिचान बनाउने यसको भुमिका रहेको महतोले बताए । यो अभियानहरुले हाम्रो समाजमा पक्कै नै परिवर्तन ल्याउ छ भने बताउनु महतो ले पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनु भयो । महोत्सवमा प्रति ब्यक्ती प्रवेश, फि , रु.५० र गाडी पार्किङ मोटरसाईकल रु.२० कार, जिप, बस ,रु. ५० राख्ने भएको छ उक्त महोत्सव २० लाखको लगानीमा सन्चालन हुन गई रहेको बताए महोत्सवमा जम्मा १०० सय एसटलहरु रहेको छ भने प्रति एसटल बापत ५१०० सय र बैंक र बितिय संस्थाहरुसंग ११ हजार लिने महोत्सव संयोजक चन्द्र नारायण कुशवाहाले बताए । महोत्सवमा विभिन्न कल्चरल प्रोग्रामहरु हुने लोक प्रिय् जनसेवा केन्द्र का अध्यक्ष ज्ञान कुमार महतो ले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤